धेरै पैसा कमाउने ५ पर्नस्टार को को..

संसारभरि नै पोर्न चलचित्रको कारोवार बढ्दै गएको छ। करिव १५०० मिलियन डलरको कारोवार पर्न चलचित्रमा हुने गरेको छ।बढ्दै गरेको व्यापारसंगै पर्न चलचित्रमा काम कर्ने कलाकार पनि खुव पैसा कमाउँदैछन्।
हेरौ सर्वाधिक पैसा कमाउने पर्नस्टार
१.जेन जेम्सन
पर्न उद्योगकी महारानी मानिने जेनाको सम्पति २५ अर्व भन्दा बढि छ। उनले १६० भन्दा बढी पर्नचलचित्रमा काम गरिसकेकी छिन्।
२.टेरा प्याट्रिक टेरा दोस्रो धनी पर्नस्टारमा पर्दछिन, उनिसंग  १३ अर्व भन्दा बडी पैशा छ। उनले अहिलेसम्म १०० भन्दा बढी पोर्न चलचित्रमा काम गरिसकेकि छिन्

३.पिटर नर्थ
७० वटा भन्दा बढी पर्न चलचित्र निर्देशन गरिसकेका पिटर तेस्रो धनी पर्नस्टार हुन्।उनीसंग १०अर्वको हाराहारीमा पैसा कमाएका छन्।

४.जेसी जेनी
चोथौ धेरै कमाई गर्ने पर्नस्टार जेसी जेमीसंग ७ अर्व भन्दा बढी पैसा छ।उनले ७५ वटा भन्दा बढी पर्न चलचित्रमा काम गरेकी छिन्।

५.ट्रेसी लर्ड
ट्रेसी पाँचौ धेरै कमाउने पर्नस्टार हुन,उनले करिव १०० वटा पर्न चलचित्रमा काम गरेकी छिन्।उनीसंग ६ अर्व भन्दा बढि पैसा छ।
तपाइँको प्रतिक्रिया ।