दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन
काठमाडौं, कात्तिक१०।
बालक एउटा मुल मान्छेको रुप हो
सानो बच्चा भए पनि इतिहासको हुप हो
अबोध बालक नै खुशी हो संसारको
बालक सृष्टिको इतिहासको भुप हो ।

यो समय हुन सक्छ उथल पुथल
त्यसको सामना गर्न बसेको चुप हो
उन्नतिको चरम सीमा यस भित्र छ
आदर्श ब्याक्तित्वको यहि नै त खुब हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।