दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक :  गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

साहित्य जगत ठुलो मान हो देशको
यो त नेपालको ठुलो आन हो देशको
यो पबित्रताको अबिरल मुहान हो
यो उज्वल प्रकाश यान हो देशको

जसरी बादल फाली जुन शुद्ध हुन्छ
त्यस्तै नै त उज्वलता ज्ञान हो देशको
यो नील गगनको स्वच्छ प्रतिबिम्ब हो
अटल गाथा नै हो महान हो देशको।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।