दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ,भाद्र १५ ।

प्रकृतिको अति मरम दृश्य
लाली गुराँसको परम सौन्दर्य
कोइली कण्ठको अनुपम राग
पवित्र जलको परम गाम्भिर्य ।

प्रकृतिले अनन्य सौन्दर्य प्राप्त सुरम्य स्थल
पशुपतिले दिब्य दर्शन दिएको सौम्य स्थल
सबै नै आनन्दित छन् जन मानस यहाँ
स्वर्गीय नाता लाएको आल्हाद मयस्थल ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।