अदालतको आदेश पुनरावलोकन सहित नेपाल सरकारलाई एमाले काठमाण्डौको २१ बुँदे सुझाव

अदालतको आदेश पुनरावलोकन सहित नेपाल सरकारलाई एमाले काठमाण्डौको २१ बुँदे सुझाव
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १०।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले सर्वोच्च अदालतले महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने भन्दै गरेको आदेश पुनरावलोकनको माग गर्दै नेपाल सरकारलाई २१ बुँदे सुझाव दिएको छ।
नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर काठमाण्डौ जिल्ला कमिटीले नागमती बाँध निर्माण सहित शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जका आसपासका जनताहरुको समस्याका बारेमा विभिन्न सुझावहरु समेटिएको पत्र बुझाइएको हो।
काठमाण्डौ जिल्लाको सुन्दरीजल र शाखु क्षेत्रमा सुरुङ्ग मार्ग निर्माणका लागि पहल गर्न नेपाल सरकारलाई सुझाव दिएको जिल्ला कमिटीले बागमती र विष्णुमति नदीका किनारमा सौन्दर्यिकरणको माग पनि गरिएको छ ।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका २१ सुझावहरु :
तपाइँको प्रतिक्रिया ।