दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।
कर्कलाको मोतिझै प्रफुल्लित जिन्दगी हो
क्षणिक भए पनि प्रज्वलित जिन्दगी हो
यसलाई सुन्दर नामाकरण दिउ अहिले
किनकी यो सदा प्रच्चिलत जिन्दगी हो ।
पलाएका छन् यहाँ अनगिन्ती दानव
सबै भए यहाँ बिनसित्तिका मानव
दानवी मानव रचाउछन् अनेक
हत्या हिम्सा कति कति हुन्छ ताण्डव ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।