नेपाल बुद्दिजीवी परिषद बुढानिलकण्ठ नगर समितीको प्रथम अधिवेसन भोलि हुने

नेपाल बुद्दिजीवी परिषद बुढानिलकण्ठ नगर समितीको प्रथम अधिवेसन भोलि हुने

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

नेपाल बुद्दिजीवी परिषद बुढानिलकण्ठ नगर समितीको प्रथम अधिवेसन सुन २५ गते ( भोलि) हुने भएको छ। नेकपा एमालेको जन संगठनका रुपमा रहेको नेपाल बुद्दिजीवी परिषदको अधिवेसन दिउसो ३.३० बजे हुनेछ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको सुकुन्दा पार्टी प्यालेसमा हुने सो अधिवेसनमा सहभागिताका लागि सबै बुद्दिजीवी वर्गमा आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।