दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,साउन २१ ।

कहिले काहीं सारै नै उदार हुन्छ यो मन
कहिले त सारै दिक्दार हुन्छ यो मन
त्यसैले शान्त पार्न पर्छ मनलाई भन्छु
यसरी बिस्तारै आशाकार हुन्छ यो मन ।

हामीले यो जीवनमा सुवास छर्नु पर्छ
जीवनमा साहित्यको आभास पर्नु पर्छ
अनि बल्ल सुन्दर बन्छ हाम्रो जीवन
त्यसमाथि सूर्यको प्रकाश भर्नु पर्छ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।