मेरा केही हाइकूहरू : अनिता भण्डारी (पौडेल)

मेरा केही हाइकूहरू : अनिता भण्डारी (पौडेल)

कपन अनलाइन
काठमाडौं, साउन १२।

तिम्रो यादमा
बिताएको समय
बेकार भयो

चाहिन्नकेही
डराउछौ किनहो
सम्पन्न नै छु

कुनै यादले
भुल्नदिदैन रैछ
बितेकापल

कल्पना गर
प्रियमुस्कुराएको
आफ्नो सामुन्ने

आज रोज डे
किन्ने होडबाजीमा
उर्लिए युवा

प्रस्ताबबोकी
गर्दैछन सफर
उ नभएत्यो

हेर्दा सुन्दर
चकलेटी स्वादमा
फसेको मन

प्रफूल्ल मन
उपहारको आश
तर आएन

विश्वास कम
सच्चा प्रेमको लागी
बाचाकसम

पहिलो प्रेम
चुम्बनअनुभूती
संसार भुल्दै

साथमाउनि
अंगालोमा बाँधिदा
जोडियो तन

पूजा कि प्राप्ती
मायाको अनुभव
क्षणभरको ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।