दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाडौं, साउन १२।
सदाकल्पनाकै बहावमा हिँड्न हुदैन हामी
सदा सपनाकै प्रवाहमा हिँड्न हुदैन हामी
हेर सब कुरा त क्षणिक विचार धराहरु हुन्
केवलजपनाकै प्रवाहमा हिड्न हुदैन हामी ।
दुःख त यो मानवले जीवनमा नै पाउँछ
धेरसुख पनि यो मानवजीवनमानै आउँछ
हामीले सुख र दुःखलाई बराबरी ठानौ
विविध कष्ट यहीयहीँजीवनमा नै छाउँछ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।