एसइइमा ३.९१ जिपिए सहित जन उद्दार माविको बुढानिलकण्ठका सामुदायिकमा उत्कृस्ट नतिजा

एसइइमा ३.९१ जिपिए सहित जन उद्दार माविको बुढानिलकण्ठका सामुदायिकमा उत्कृस्ट नतिजा

कपन अनलाइन

काठमाण्डौ,असार १५।

जन उद्दार माविले एसइइ परिक्षामा ३.९१ जिपिए प्राप्त गर्दै बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरुमा उत्कृस्ट नतिजा प्राप्त गर्न सफल भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको जन उद्दार माविकी छात्रा रिजा लामिछानेले २०८० सालमा भएको एसइइ परिक्षामा  ३.९१ जिपिए प्राप्त गरेकी छन।

सो विध्यालयबाट एसइइ परिक्षामा सामेल भएका ३६ जना विध्यार्थी मध्य ४ जनाले ३.६ जिपिए र १७ जनाले ३.२ जिपिए भन्दा माथी नतिजा प्राप्त गरेका छन।
त्यस्तै जन उद्दार माविका १० जना विध्यार्थीले २.६ देखि ३.२ जिपिए प्राप्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।