बुढानिलकण्ठ-१२ मा नियमित योग अभ्यास शिविर संचालन हुने

बुढानिलकण्ठ-१२ मा नियमित योग अभ्यास शिविर संचालन हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नियमित योग अभ्यास शिविर संचालन हुने भएको छ। वडा नं १२ ले सुचना प्रकासित गर्दै २०८१ साल असार १३ गते देखि नियमित योग सिविर संचालन हुने जानकारी दिएको छ।

योगप्रेमी नेपालको सहकार्यमा हुने सो सिविर बिहान ५ बजे देखि त्रि ज्योति माविमा नियमित रुपमा संचालन हुनेछ।

सुचना :

 

 

 

तपाइँको प्रतिक्रिया ।