नेकपा एस काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधि छनौटमा चुनाव,को को भए ?

नेकपा एस काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधि छनौटमा चुनाव,को को भए ?

कपन अनलाइन

काठमाण्डौ ,असार ६।

नेकपा एकीकृत समाजवादी काठमाण्डौ क्षेत्र नं ४ ले निर्वाचन गरेर महाधिवेसन प्रतिनिधि चयन गरेको छ। आवस्यक शंख्या भन्दा बढी नेताहरुले महाधिवेसन प्रतिनिधि बन्ने इच्छा देखाएपछि निर्वाचन मार्फत प्रतिनिधि चयन गरिएको हो।

नेकपा एसको महाधिवेसनका लागि काठमाण्डौ क्षेत्र नं ४ बाट ठाकुर प्रसाद खकुरेल ,मिलन खरेल र भक्त कुमारी भुजेल महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका छन।

सो प्रतिनिधि छनौटमा नेकपा एसका नगर अध्यक्ष निरन्जन नेपाल ,क्षेत्रीय सचिव पुरुषोत्तम नेपाल र महानगरका सचिव विष्णु खतिवडा उम्मेदवार रहेका थिए।

त्यस्तै महिला तर्फ भक्त कुमारी भुजेल, प्रमिला सापकोटा , मिना पाण्डे र पुष्पा थापा खड्का महाधिवेसन प्रतिनिधिको उम्मेदवार बनेका थिए।

तपाइँको प्रतिक्रिया ।