अङ्ग्रेजी वक्तित्वकला प्रतियोगितामा फ्युजन एकेडेमीलाई ठुलो सफलता

अङ्ग्रेजी वक्तित्वकला प्रतियोगितामा फ्युजन एकेडेमीलाई ठुलो सफलता

कपन अनलाइन

काठमाण्डौ ,असार ४/अंशु गुरुङ

उत्तर भेगिय शैक्षिकमञ्च, काठमाडौंले आयोजना गरेको अङ्ग्रेजी वक्तित्वकला कार्यक्रममा कक्षा ७-९ सम्मको समुहमा फ्युजन एकेडेमीको कक्षा ९ मा अध्ययनरत छात्र आशिस सिंह धामीले प्रथम स्थान हासिल गरेका छन ।

एन. आइ. सी. एकेडेमी, सानो भर्याङमा आयोजन गरिएको उक्त कार्यक्रमको अध्यक्षता नेफका अध्यक्ष  नारायण रोक्काले गरेका थिए  भने प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरुङ प्रमुख अतिथि रहेका थिए ।

( अन्शु गुरुङ फ्युजन एकेडेमीमा अध्ययनरत  प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।