नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा नवराज भट्टराईको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा नवराज भट्टराईको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा नवराज भट्टराईले  उम्मेद्वारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिका भूगोल क्लस्टरको १०२ (४) मा उम्मेद्वारी दर्ता गराएका भट्टराई   लामो समयदेखि नेकपा एमालेको संगठनमा सक्रिय रहेका छन ।

हाल नेकाप एमाले रास्ट्रीय प्रतिनिधि परिषद सदस्य रहेका भट्टराई बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका छन।

साविक कपन गाविसमा नेकपा एमालेका उपाध्यक्ष रहेर योगदान पुर्याएका भट्टराई वडा नं १० कमिटीको संयोजक समेत रहिसकेका छन भने उनि बिज्ञापन तथा संचार क्षेत्रमा पनि लामो समयदेखि सक्रिय बन्दै आएका छन ।

तपाइँको प्रतिक्रिया ।