दुइ मुक्तक :गंगा लिगल

दुइ मुक्तक :गंगा लिगल

कपन अनलाइन
काठमाडौं, जेठ १९।

कर्कलाको मोती झै प्रफुल्लित जिन्दगी हो
क्षणिक भए पनि प्रज्वलित जिन्दगी हो
यसलाई सुन्दर नामाकरण दिउ अहिल्यै
किनकी यो त सदा प्रबल्लित जिन्दगी हो ।

कवि पुग्छ रबि नपुग्ने ठाउँमा
विश्व सारा छवि नपुने ठाउँमा
यसले सारा ठाउँमै उज्यालो छर्छ
अनि प्रसिद्ध बन्छ कवि बन्ने ठाउँमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।