कुलेश्वर आसपास केन्द्र बनाएर परकम्‍प

कुलेश्वर आसपास केन्द्र बनाएर  परकम्‍प

काठमाडौं: ३१ साउन, काठमाडौंको कुलेश्वरलाई केन्द्रबिन्दु बनाएर आज अर्को परकम्प गएको छ। दिउँसो ३ बजेर ४० मिनेट जाँदा कुलेश्वर केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको परकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ रेक्टर स्केलमाथिको भूकम्पको मात्र रेकर्ड राख्ने गरेपनि राजधानी  केन्द्रबिन्दु भएकाले ३.८ रेक्टर स्केलको परकम्प वेवसाइटमा राखेको छ।

pulchowk kathmandu

 

काठमाडौँ केन्द्र केन्द्रबिन्दु भएर   यसअघि साउन २९ गते दिउँसो १ बजेर ४९ मिनेट जाँदा काठमाडौंको बाडभञ्ज्याङ नजिकै ४ रेक्टर स्केलको परकम्प गएको थियोभने  साउन २६ गते काठमाडौंकै कालीमाटी केन्द्रविद्नु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो।

तपाइँको प्रतिक्रिया ।