आज माउन्ट कैलाश बोर्डिङ्ग स्कुलमा राममन्दिर नारी चेतना सहकारीको निशुल्क आँखा सिविर हुदै

आज माउन्ट कैलाश बोर्डिङ्ग स्कुलमा राममन्दिर नारी चेतना सहकारीको निशुल्क आँखा सिविर हुदै

कपन अनलाइन
काठमाडौं,चैत १०।

राममन्दिर नारी चेतना सहकारी संस्थाको २० औ स्थापना दिवसका अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ रहेको माउन्ट कैलाश बोर्डिङ्ग स्कुलमा निशुल्क आँखा सिविर आयोजना गरिएको छ।

आज चैत १० गते बिहान १० देखि ३ बजेसम्म हुने सो कार्यक्रममा ASG Eye Care अस्पतालको प्राविधिक सहयोग गरेको छ। कार्यक्रममा सहभागिताका लागि आयोजकले सबैमा अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।