मल छर्दै

1439473960966_BM-Parsa-Mal Chhardai

राम्रो उत्पादनको विश्वास ः पर्साको जगरनाथपुर गाविसमा बिहिबार असार धानको खेतमा मल छर्दै एक किसान । लामो समयको पर्खाइ पछि पर्सामा आकासे पानी परेपछि किसानहरु उत्साहित हँुदै खेतमा मल छर्नमा व्यस्त भएका छन् । तस्बिर ः बिजय कुमार महतो ÷रासस ÷पर्सा

तपाइँको प्रतिक्रिया ।