बुढानिलकण्ठ स्कुलमा शिक्षक आवस्यकता !

बुढानिलकण्ठ स्कुलमा शिक्षक आवस्यकता !

कपन अनलाइन

काठमाडौं, फागुन २३।

बुढानिलकण्ठ स्कुलमा शिक्षक पदका लागि आवेदन माग गरिएको छ। विद्यालयले सुचना प्रकासित गर्दै विभिन्न पदमा शिक्षकको आवस्यकता रहेको जानकारी दिएको हो।

सो विद्यालयमा शिक्षक पदका लागि आवेदन दिन चाहाने इच्छुक व्यक्तिले चैत्र ५ गते भित्र www.bnks.edu.np मा गएर आवेदन फारम भर्न सक्ने विद्यालयले जानकारी दिएको छ।

बिज्ञापन :

तपाइँको प्रतिक्रिया ।