बुढानिलकण्ठमा मेडिकल अधिकृत (आठौ) का उम्मेदवार सिफारिस, को को छन ?
कपन अनलाइन
काठमाण्डौ,फागुन १०।
बुढानिलकण्ठमा मेडिकल अधिकृत (आठौ ) का उम्मेदवार सिफारिस गरिएको छ। सो सिफारिसका अनुसार वडा नं १० का प्रशान्त ज्ञवाली मेडिकल अधिकृतमा चयन भएका छन भने अन्य तिन जना बैकल्पिक उम्मेदवार रहेका छन ।