संविधान : शीतल गिरी (कविता )

संविधान : शीतल गिरी (कविता )

कपन अनलाइन
काठमाडौं,माघ १३ ।

समस्त खुसियाली लिएर साथमा
छरेर सौन्दर्य नेपाली माटोमा
संविधान हाम्रो देशको नयां आयो
आयो अधिकार सम्पन्न संविधान
अधीकार पाएकोछ हर एक नागरिक
खुसीयाली ल्याएकोछ हर एक घर
अन्न लता यूक्त हुन्छ हरेक घर
खुसियाली आयो मजदूर किसान भर
खुसीयाली बचाउँन नागरिक छन् तयार ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।