तीनपाङ्ग्रे मोटरसाइकल

तीनपाङ्ग्रे मोटरसाइकल

1438334465387_RS-KTM-malbahak motoracycle-2

विभवनस्थित एक पसलमा बिक्रीका लागि राखिएको रु. चार लाख मूल्य पर्ने तीनपाङ्ग्रे मालवाहक मोटरसाइकलमा ५०० किलोसम्म सामान ढुवानी गर्न सकिने भएतापनि सरकारले हालसम्म राजधानीमा चलाउन स्वीकृति दिएको छैन । तस्बिर ः रत्न श्रेष्ठ, रासस

तपाइँको प्रतिक्रिया ।