मित्रलाल पंज्ञानी

 

 

 

 

 

 

 

 

डाली राम्रो चरी बसे बाली राम्रो फले
साँझ राम्रो बती बले गरो  राम्रो खले
मान्छे राम्रो नमातेको भान्छे  राम्रो दानी
मन मिले राम्रो हुन्छ हाम्रो जिन्दगानी
– मित्रलाल पंज्ञानी

तपाइँको प्रतिक्रिया ।