बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प गयो

बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प गयो

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ४।

बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार याे गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्पको पराकम्प हो ।

तपाइँको प्रतिक्रिया ।