हुलागी लजिस्टिक कुरियर एण्ड कार्गोका कर्मचारीहरुलाई सम्मान

हुलागी लजिस्टिक कुरियर एण्ड कार्गोका कर्मचारीहरुलाई सम्मान

कपन अनलाइन
काठमाडौं, साउन८।

हुलागी लजिस्टिक  कुरियर एण्ड कार्गोका कर्मचारीहरुलाई सम्मान गरिएको छ। संस्थाको कार्यालय गोपीकृष्णमा भएको एक कार्यक्रममा सो संस्थाका कर्मचारीहरुलाई सम्मान गरिएको हो।

उक्त कम्पनीका संस्थापक अध्यक्ष सुनिल हमालको अध्यक्षतामा भएको कार्यक्रममा चार जना उत्कृस्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुने कर्मचारीहरुमा राम देवल ,साजन श्रेष्ठ ,हरिश बहादुर खड्का र समिर भण्डारी रहेका छन ।

कम्पनिका व्यवस्थापक मनोज खत्रीले संचालन गएको कार्यक्रममा बोल्दै अध्यक्ष हमालले आगामी दिनमा पनि राम्रो काम गर्ने कर्मचारीहरुलाई निरन्तर रुपमा सम्मान र प्रोत्साहन गर्दै जाने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।