बीमा संस्थानमा आयो करदाता सेवा कार्यालय

बीमा संस्थानमा आयो  करदाता सेवा कार्यालय

Kar

चुचेपाटि मा  रहेको  करदाता सेवा कार्यालय चावहिल,  भूकम्प पछी सरस्वती नगरमा रहेको बीमा संस्थानको भावनामा सरेको छ। कार्यालय सरेको सूचना करदाता हरुलाई नहुदा  कतिपया मानिस हरु चुचेपाटि नाजेगरेका छ्न ।

तपाइँको प्रतिक्रिया ।