रिलायन्स इन्टरनेसनल एकेडेमीमा छात्रवृतिको अवसर !

कपन अनलाइन
काठमाण्डौ ,असार २१।

रिलायन्स इन्टरनेसनल एकेडेमी ,काठमाण्डौ महानगरपालिका वडा नं ७ सरस्वति नगरमा छात्रवृतिको अवसर रहेको छ। शैक्षिक शत्र  २०८० का लागि बिज्ञान तथा व्यवस्थापन संकायमा छात्रवृतिको अवसर रहेको हो ।

असार २५ गते सोमवार सरस्वति नगरमा रहेको  कलेजमा  हुने सो छात्रवृति परिक्षामा एसईई परिक्षामा सफल भएका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने कलेजले जानकारी दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।