कागेश्वरी मनोहरा नगरपालिकामा राष्ट्रिय परिचय पत्र बिवरण संकलन स्थगित हुने
कपन अनलाइन
काठमाडौँ, असार १९ । कागेश्वरी मनोहरा नगरपालिकाले राष्ट्रिय परिचय पत्र बिवरण संकलन स्थगित हुने सम्बन्धी सार्वजनिक सुचना जारि गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जारि गरेको उक्त सुचनामाराष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य मिति २०८० आषाढ २० गतेदेखि मिति २०८० श्रावण ०५ गतेसम्म प्राविधिक कारणले गर्दा संकलन गर्ने कार्य बन्द रहने उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।