सातौ एसियाली कराते प्रतियोगितमा साम्तेन मेमोरियल एजुकेसनल एकेडेकी अस्मि खत्रीलाई कास्य पदक

सातौ एसियाली कराते प्रतियोगितमा साम्तेन मेमोरियल एजुकेसनल एकेडेकी अस्मि खत्रीलाई कास्य पदक

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको साम्तेन मेमोरियल एजुकेसनल  एकेडेमी  अस्मि खत्रीले सातौ एसियाली गोजुरियो  कराते प्रतियोगितमा  कास्य पदक प्राप्त गरेकी छन ।

असार १ र २ गते काठमाण्डौको दशरथ रंगशालामा भएको प्रतियोगिता अस्मिले कास्य पदक प्राप्त गरेकी हुन्।०६२ सालमा स्थापना भएको सो विद्यालयका प्रधानाध्यापक गोविन्द सिंह धामीले पदक विजेता खत्रीलाई बधाई दिदै आगामी दिनमा पनि विद्यालयले थप रचनात्मक गतिविधिहरुमा जोड दिने बताएका छन।

साम्तेन मेमोरियल एजुकेसनल  एकेडेमीले यस शैक्षिक शत्र देखि कक्षा ११ मा व्यवस्थापन संकायको अध्यापन शुरु गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।