बुढानिलकण्ठ नगरपालिकामा घर नक्शा पास सम्बन्धि सेवा बन्द हुने

बुढानिलकण्ठ नगरपालिकामा घर नक्शा पास सम्बन्धि सेवा बन्द हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

बुढानिलकण्ठ नगरपालिकामा घर नक्शा पास सम्बन्धि सेवा बन्द हुने भएको छ । नगरपालिकाले सुचना जारी गर्दै असार १३ गते देखि ३१ गते सम्म घर नक्शा पास सम्बन्धि सेवा बन्द रहने जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।