प्रकृति : युगिन नेपाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेठ २७।
चल्दछ हावा घुमी चारैतिर
जस्तै शरीरमापाउअनिशीर
प्रकृतिहो यो वरदानहाम्रो
हो प्राण वायु जीवनधान्ने हाम्रो ।
यस्तै छ पानीप्रकाश छ त्यस्तै
प्रकृतिउपहार हुन् है यी उस्तै
बिगारेर पृथ्वि बिग्रन्छांै हामी
सुरक्षितपृथ्वि सुरक्षितहामी ।।
वनखोलानदिअनि हेरतिर
सफा रहदा सधै हुने छैन पिर
जन्मदिनमातिमीले रोप्नु एक रुख
प्राण वायु पाउछौ सबलाई हुन्छ सुख ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।