रोकौ बालविवाहलाई : सुमना तामाङ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेठ २७।
सुन सुन दिदीबहिनी, सुन दाजु भाइ
बसौ हामी सुरक्षा र साबधानीअपनाई
गारो छ जिन्दगिजिउन, सजिलो र रभाई
हासी राख्नु जीवनजिउन पढ्नु पर्छ सधै
बालविवाहको रोक्नु पर्छ सबै जनामिलि
शिक्षा छरौं चेतना बाडौं सबै जनामिलि
बालविवाह जस्तो अपराधलाई घरै बाट हटाअांै
शिक्षित र चेतनशीलहुनविद्यालय पठाऔं
सुन सुन दिदीबहिनी, सुन दाजु भाइ
अन्त्य गरांै सबै मिलिबालविवाहलाई
उमेर नपुघी विवाहगर्दा कम्जोर हुन्छ जिउ
अकालमै मर्नुपर्छ चाहिदैन अर्को निउ
न त आफ्नो उन्नति हुन्छ, न त परिवारको
बालबच्चाको बिचल्ली हुन्छ अनि घरबारको
आमाबुबाबिन्ति गर्छु हजुरहरुलाई
सानै उमेरमाआफ्नो छोरा छोरिको विवाहनगर्नलाई
बालविवाह जस्तो अपराधलाई बन्द गरौ अब
परिवार र समाजको उन्नति हुन्छ तब ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।