बौद्ध भेट्रान क्लबको अध्यक्षमा विवेक लामा

बौद्ध भेट्रान क्लबको अध्यक्षमा  विवेक लामा

कपन अनलाइन

काठमाडौं जेठ ८ । काठमाडौं महानगरपालिका वडा नं ६ मा रहेको बौद्ध भेट्रान क्लबको अध्यक्षमा विवेक लामा निर्वाचित भएका छन । शनिबार उत्तरबाहिनीमा भएको साधारण सभा वाट लामा निर्बिरोध अध्यक्षमा चयन भएका हुन् ।

त्यसै गरि उपाध्यक्षमा सोनाम लामा सचिव अमर लामा, कोषाध्यक्ष संजय लामा निर्वाचित भएका छन भने सदस्यहरुमा धर्मेन्द्र लामा, कृष्णबहादुर लामा, राकेश लामा, बिसान लामा ,राम बहादुर गुरुङ, मनोजराज गुरुङ,चयन भएका छन ।  त्यस्तै गरि संरक्षकमा दिलिप लामा, सल्लाहकारमा  सुरज लामा (सेते), उत्तम लामा, राजु कोइराला,  डा. सुन्दर सिंङ्ग बाेहाेरा, सजिन लामा,सजित लामा, पशुपति रिजाल, भीमबहादुर थोकर र प्रेम लामालाइ चयन गरेको उपाध्यक्ष सोनाम लामाले कपन अनलाइनलाइ जानकारी गराए ।

 

तपाइँको प्रतिक्रिया ।