रिलायन्स इन्टरनेसनल एकेडेमीले तेश्रो राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता गर्ने

रिलायन्स इन्टरनेसनल एकेडेमीले तेश्रो राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता गर्ने

कपन अनलाइन
काठमाडौं, बैशाख २९।

रिलायन्स इन्टरनेसनल एकेडेमीले एस ई ई परिक्षामा सामेल भएका विद्यार्थीहरुको सहभागिता रहने  तेश्श्रोरो  राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता गर्ने भएको छ।

“सामाजिक संजाल : संस्कृति र विकृति ” विषयक सो निवन्ध प्रतोयोगितामा सहभागिता जनाउन चाहाने विद्यार्थीहरुले अजेष्ठ १ गते देखि आषाढ ५  गते सम्म २०० देखि २५० शव्द सम्मको निवन्ध क्याम्पसमा बुझाउनु पर्नेछ।

सो प्रतियोगितामा प्रथम हुनेले नगद १५  हजार ,दितीय हुनेले नगद १०  हजार ,तृतीय हुनेले नगद ६  हजार र सान्त्वना प्राप्त गर्ने १० जनाले नगद २  हजार ५ सय  सहित विभिन्न छात्रवृति प्राप्त गर्ने क्याम्पसले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।