रास्ट्रीय स्वतन्त्र पार्टी ओखलढुंगाको भेला बैशाख ३० गते काठमाण्डौमा हुने

कपन अनलाइन
काठमाडौं, बैशाख २९।

रास्ट्रीय स्वतन्त्र पार्टी ओखलढुंगाको भेला बैशाख ३० गते काठमाण्डौमा हुने भएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ४ धुम्बाराहीमा रहेको नवदुर्गा पार्टी प्यालेसमा हुने सो भेला सनिवार ११ बजेदखि हुने आयोजकले जानकारी दिएको छ।

ओखलढुंगा जिल्लाका स्थानीय वडा , पालिका र क्षेत्रमा नेतृत्व चयनका लागि आवेदन लगायतका विषयहरुमा छलफल र अन्तरक्रिया हुने सो कार्यक्रममा सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।