बुढानिलकण्ठको बेरुजुमा नेपाली कांग्रेसको चासो ……..

बुढानिलकण्ठको बेरुजुमा नेपाली कांग्रेसको चासो ……..

कपन अनलाइन
काठमाडौं, बैशाख १८।

नेपाली कांग्रेस बुढानिलकण्ठले नगरपालिकाकाे काम कारबाहीका बिबिध बारे मेयरलाई नेपाली काँग्रेसले ध्यानाकर्षण गराएकाे छ ।

बैशाख १७ गते  नगरपालिका पुगेकाे  नेपाली कांग्लेरेसको टोलीले नगरमा देखिएको बेरुजु सहित विभिन्न विषयहरुमा नगर प्रमुख  मिठाराम अधिकारीलागयत वडाध्यक्षहरुको ध्यानाकर्षण गराएकाे थियो।

नगरपालिकाकाे बढ्दाे बेरूजुदेखि विकास बजेटकाे कार्यान्वयन पक्ष सुशासनकाे गिर्दाे अबस्था, सार्वजनिक जग्गा संरक्षण ,सामुदायिक वन विनास र अबैधानिक  प्लटिङ ध्यानाकर्षण गराएकाे नगर समिति सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिएका छन  ।

नगरपालिकाकाे कर्मचारीकाे संख्या तथा भर्नाकाे बारेमा पनि नेपाली कांग्रेसको टोलीमा नगर समितीका पदाधिकारी ,सदस्यहरु सहित नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।