गोकर्णेश्वर नगरपालिकाको मिटर ब्याज सम्बन्धि  सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिकाको  मिटर ब्याज सम्बन्धि  सार्वजनिक सुचना

कपन  अनलाइन

काठमाडौँ बैशाख १९ । गोकर्णेश्वर नगरपालिकाले मिटर ब्याज सम्बन्धि  सार्वजनिक सुचना जारी गरेको छ।

 नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको उक्त सुचनामा  जिल्ला प्रशासन कार्यालय (शान्ति सुरक्षा तथा हात हतियार शाखा) काठमाडौंको पत्र संख्या २०७९/८० चलानी नम्बर १९ मिटर ब्याज मिति २०८० बैशाख १५ गतेको अनुचित लेनदेन (मिटर ब्याज) पिडितलाइ फारम भराउने सम्बन्धीको पत्रानुसार काठमाडौं जिल्लाका मिटर ब्याज पिडितहरुलेआफ्नो भए सम्मका सबुद प्रमाण सहितको व्यहोरा खुलाई जिल्ला प्रशासन कार्यालय वा अनलाइन बाट सिधै उक्त आयोगमा निवेदन दिन सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।