काल : विक्रम श्रेष्ठ ‘सागर’

काल : विक्रम श्रेष्ठ ‘सागर’

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १६।

यमका दुतहरु काल, बनी आउँछन् ।
जिउँदाहरु नै काल, पर्खिन्छन् ।।
बुझेका छन् सबैले, मृत्यु स्वास्वत सत्य हो ।
तै पनि सबैै, कालदेखि तर्सिन्छन् ।।

तपाइँको प्रतिक्रिया ।