काठमाण्डौका १० नगरपालिकाको जनसंख्या,बुढानिलकण्ठमा सबैभन्दा धेरै दक्षिणकालीमा कम

काठमाण्डौका १० नगरपालिकाको जनसंख्या,बुढानिलकण्ठमा सबैभन्दा धेरै दक्षिणकालीमा कम

कपन अनलाइन

काठमाण्डौ , बैशाख २।

काठमाण्डौ जिल्लाका १० वटा नगरपालिका मध्ये बुढानिलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ भने दक्षिणकाली नगरपालिकामा सबैभन्दा  कम जनसंख्या रहेको छ।

रास्ट्रीय तथ्यांक कार्यालयको प्रतिवेदन अनुसार बुढानिलकण्ठ नगरपालिकामा १ लाख ७७ हजार ५ सय ५७  जनसंख्या रहेको छ भने दक्षिणकाली नगरपालिकामा २६ हजार ३सय ७२ जनसंख्या रहेको छ।

बुढानिलकण्ठ नगरपालिकामा ५०.८ प्रतिसत महिला रहेका छन भने ४९.२ प्रतिसत महिला रहेका छन। त्यस्तै दक्षिणकाली नगरपालिकामा ५०.९ प्रतिसत महिला रहेका छन भने ४९.१ प्रतिसत पुरुष रहेका छन ।

कुन नगरपालिकामा कति जनसंख्या ?

१.शंखरापुर नगरपालिका : २९,३१८

२.कागेश्वरी मनोहरा नगरपालिका : १,३०,४३३

३.गोकर्णेश्वर नगरपालिका :१,४९,३६६

४.बुढानिलकण्ठ नगरपालिका :१,७७,५५७

५.टोखा नगरपालिका :१,३३,७५५

६.तारकेश्वर नगरपालिका :१,५१,४७१

७.नागार्जुन नगरपालिका :१,१५,४३७

८ .किर्तिपुर नगरपालिका :८१,५७८

९.चन्द्रागिरी नगरपालिका :१,३६,८६०

१०.दक्षिणकाली नगरपालिका :२६,३७२

तपाइँको प्रतिक्रिया ।