कागेश्वरीको मुलपानी क्रिकेट मैदान सरसफाई गरिने

कपन अनलाइन

काठमाडौँ, बैशाख २ ।  कागेश्वरी मनोहरा नगरपालिकामा रहेको मुलपानी क्रिकेट मैदान सरसफाई गरिने भएको छ । नगरपालिकाको गौरवको मुलपानी क्रिकेट मैदानमा पहिलोपटक संचालन हुन लागेको ऐतिहासिक अन्तर्राष्ट्रिय प्रतियोगिता ACC Men’s Premier Cup 2023 को लागि कागेश्वरी मनोहरा नगरपालिका र नेपाल क्रिकेट संघ (क्यान)को संयुक्त आयोजनामा  २०८० साल बैशाख ३ गते आइतबार बिहान ७:३० बजे हुने उक्त सरसफाई कार्यक्रममा सहभागी हुनको लागि नगरपालिकाले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।