कुल शिरोमणी दाश स्मृती तथा अनुसन्धान प्रतिष्ठान बाग्मती प्रदेश समिती गठन
कुल शिरोमणी दाश स्मृती तथा अनुसन्धान प्रतिष्ठान बाग्मती प्रदेश समिती गठन भएको छ।
हेम्स स्कुल रातोपुलमा योगेन्द्र दाहाल को अधक्षतामा बसेको भेलाले प्रकाश दाहालको अधक्षतामा १९ सदस्यीय बाग्मती प्रदेश समिती सर्बसम्मत रूपमा चयन गरेको छ।
मुकुन्द प्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न ऊक्त कार्यक्रमको संचालन अचिता दाहालले गरेकी थिइन् भने स्तुती दाहालले स्वागत मन्तब्य राखेकी थिइन् ।ऊक्त भेलालाई किशोर कुमार दाहालले सफलताको शुभकामना दिएका थिए ।
कुल शिरोमणी दाशु स्मृती तथा अनुसन्धान प्रतिष्ठान बाग्मती प्रदेश समिती:
अधक्ष- प्रकाश दाहाल
बरिष्ट उपाधक्ष- दिपक दाहाल
उपाधक्ष- संगीता दाहाल गौतम
उपाधक्ष- राम शरण शर्मा दाहाल
सचिब- देबेन्द्र दाहाल
सहसचिब- अचिता दाहाल
कोषाधक्ष- मनोज दाहाल
सदस्य:
संझना दाहाल
स्तुती दाहाल
शारदा दाहाल पोखरेल
कबिता दाहाल घिमिरे
तुलशा खतिवडा दाहाल
तारा दाहाल गौली
राधा दाहाल
लक्ष्मी शर्मा दाहाल
नगेन्द्र दाहाल
सुरेन्द्र दाहाल
रितेन्द्र दाहाल
चेत प्रसाद दाहाल