जीर्ण बनेको सम्पदाको सहर भादगाउँ १४ असार २०७२, सोमबार विनाशकारी भूकम्पपछि टेकोमा अडिएर जीर्ण बनेको सम्पदाको सहर भादगाउँ । यहाँका ९० प्रतिशत पुराना घर र सम्पदाहरु टेकोमा अडिएको छ । तस्बिर ः रमेश गिरी, भक्तपुर –रासस तपाइँको प्रतिक्रिया ।