काभ्रेपलान्चोक जिल्लाको पनौती आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प

कपन अनलाइन

काठमाण्डौ ,फागुन २१।

काभ्रेपलान्चोक जिल्लाको पनौती आसपासलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको  पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

तपाइँको प्रतिक्रिया ।