४.३ रिक्टर स्केलको परकम्प

४.३ रिक्टर स्केलको परकम्प

काठमाडौँ, १० असार । आज राति ९ बजेर ७ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प महसुस गरिएको छ ।

Earthquake

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका प्रमुख लोकविजय अधिकारीका अनुसार परकम्पको केन्द्रविन्दु नुवाकोट सदरमुकाम विदुरबाट १२ किमी दक्षिणतिर रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।