चिनियाँ विदेशमन्त्री टुँडिखेलमा १० असार २०७२, बिहीबार सैनिक मञ्च टुँडिखेलमा चिनियाँ सरकारले उपलब्ध गराएको पालमुनि आश्रय लिइरहेका भूकम्पपीडितसँग चिनियाँ विदेशमन्त्री वाङ यी । तस्बिर ः नारायण न्यौपाने, रासस तपाइँको प्रतिक्रिया ।