Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/02/329556504_1270556523499130_2228156058051643365_n-1024x810.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शनिबार साँखुको शालिनदि सरसफाई गरिने

कपन अनलाइन

काठमाडौं,  माघ २७। साँखुको शालिनदि मा  एक महिने लामो माधबनारायण श्री स्वस्थानी मेला सकिए संगै सो स्थान बृहत सरसफाई गरिने भएको छ । फोहोर नगरौ, सफा आफै हुन्छ नदि  जलासयहरुमा जलचर संरक्षणका लागि नदि सरसफाई तथा जनचेतना मुलक प्रचार प्रसार कार्यक्रम अन्तर्गत बृहत शालीनदी सरसफाई  कार्यक्रम गरिने भएको छ।

श्री  माधबनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समिति  र डिभिजन बन कार्यालय काठमाडौं  साँखु सब डिभिजन बन कार्यालयको आयोजना तथा शंखरापूर  नगरपालिका ,साँखु प्रहरी प्रभाग, सामुदायिक प्रहरी, साँखु  जेसिज, लायन्स क्लब साँखु शाखा, रोटरी क्लब नेपाल स्काउट लगायतका संस्थाहरु संगको सहकार्यमा  माघ २८ गते शनिबार हुने उक्त कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।