खर्च कटौतीमा गोकर्णेश्वर नगरपालिकाको सकारात्मक प्रयास : “मायाको चिनो” प्रयोग नगर्न अनुरोध

खर्च कटौतीमा गोकर्णेश्वर नगरपालिकाको सकारात्मक प्रयास : “मायाको चिनो” प्रयोग नगर्न अनुरोध

कपन अनलाइन

काठमाडौँ, माघ २३ ।

गोकर्णेश्वर नगरपालिकाको बजेट बाट संचालन हुने जुन सुकै कार्यक्रममा  मायाको चिनो सम्बन्धी खर्च समाबेश नगर्न अनुरोध गरेको छ ।

नगर प्रमुख दिपक कुमार रिसालले सार्वजनिक सुचना जारि गर्दै  नगरपालिका बाट  कार्यक्रम संचालन गर्दा  अनावश्यक खर्च गर्ने नीति अनुरुप नगरपालिका संग सम्झौता  गरि नगरपालिकाको बजेट बाट संचालन हुने जुन सुकै  कार्यक्रममा  मायाको चिनो( Token of Love) सम्बन्धी खर्च समाबेश नगर्न  अनुरोध गरेको छ । कार्यक्रम  फर्छ्यौट गर्दा सो सम्बन्धी विल समाबेश गरिएको पाइएमा कार्यक्रम फर्छ्यौट नहुने पनि उक्त सुचना उल्लेख गरिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।