म भित्रको बिज्ञान : केशव रेखा भट्ट ‘सागर’ (कविता )

म भित्रको बिज्ञान : केशव रेखा भट्ट ‘सागर’ (कविता )

कपन अनलाइन

काठमाडौँ, माघ २१ ।

मनमा सबथोक भएर पुग्दैन
काडाभित्र पसेको शरीरको दुखाइ र
मनभित्र घुम्जिएको पवित्रहो मभित्रको बिज्ञान ।
समयको परिवर्तन
अनुसार कयौं दिनबर्ष खेलिरहने रहन्छ,
न हटाउन मिल्छ
न कसैले खोसेर पाउन सकिन्छ
बिज्ञान
जालभित्र परेको माछाको कहानी र
मनभित्रबाधिने
बिज्ञानको मर्म एउटै हुँदैन र ?
संसार बदल्न सकिन्छ जसको
लागिजसको कारण
सम्भव छ बिज्ञान

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।