Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/01/327028440_1601904076904761_788759276207453429_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/01/327340204_3407446506251058_8725133748736215150_n-791x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चौथो ल्होसार बास्केटबल कप हुदै

कपन अनलाइन

काठमाडौं माघ ११ । बौद्ध युथ फाउण्डेसनको आयोजनामा चौथो ल्होछार कप बास्केटबल प्रतियोगिता हुने भएको छ।  सिमल्टार स्थित डंकमाण्डुमा  माघ १२ गते श्रीपञ्चमी अर्थात सरस्वती पूजाको दिनबाट शुरु हुने उक्त प्रतियोगिता  १ हप्ता  सम्म चल्नेछ ।

कुल १४ वटा टिमले सहभागिता जनाएको सो प्रतियोगितामा  बिजेताले  नगद रु एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र  प्राप्त गर्ने प्रतियोगिताका संयोजक फुर्वा लामाले  जानकारी गराए ।

ल्होसार मान्ने समुदायका टिमहरु मात्र सहभागिता रहेको सो प्रतियोगिताको मंगलबार बौद्ध स्थित बज्रबल क्याफेमा खेलतालिका समेत सार्वजनिक गरिएको थियो उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका  खेलकुद विकास समितिका संयोजक सञ्जय लामा सहित आयोजक र सहभागी टिमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो  ।

 

तपाइँको प्रतिक्रिया ।